Door43-Catalog_ne_tn/jhn/15/08.md

2.6 KiB

मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यसले मानिसहरूलाई मेरा पितालाई सम्मान गर्ने तुल्याउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरा पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तिमीहरू धेरै फल फलाउन सक

यहाँ “फल” परमेश्‍वरलाई प्रसन्‍न पार्ने गरी जिउने अवस्थालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरू उहाँलाई प्रसन्‍न पार्ने किसिमले जिउँदा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरा चेलाहरू होऊ

“तिमीहरू मेरा चेलाहरू होओ भन्‍ने देखाओ” वा “तिमीहरू मेरा चेलाहरू होओ भन्‍ने प्रदर्शन गर”

जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु

येशूले उहाँमा भरोसा गर्नेहरूसँग परमेश्‍वर पिताले उहाँलाई गर्ने प्रेम नै बाँड्नुहुन्छ । यहाँ “पिता” परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

मेरो प्रेममा रहो

“मेरो प्रेमलाई स्वीकार गर्न जारी राख”

अनुवादका शब्‍दहरू