Door43-Catalog_ne_tn/jhn/13/34.md

1.2 KiB

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूसँगको कुराकानीलाई जारी राख्‍नुहुन्छ ।

प्रेम

यस किसिमको प्रेम परमेश्‍वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।

सबैले

तपाईले यो अतिशयोक्ति चेलाहरूले एक अर्कालाई कति प्रेम गर्छन् भनी देख्ने मानिसहरूलाई मात्र जनाउँछ भन्‍ने स्पष्‍ट पार्नुपर्ने हुनसक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

अनुवादका शब्‍दहरू