Door43-Catalog_ne_tn/jhn/13/26.md

1.7 KiB

इस्करियोत

यसले यहूदा करियोत गाउँका थिए भन्‍ने देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

र रोटी दिइसक्‍नुभएपछि

“यहूदाले लियो” भन्‍ने शब्दहरू सन्दर्भबाट बुझिएको छ । वैकल्पिक अनुवादः “यहूदाले रोटी खाने बित्तिकै” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

शैतान त्यसभित्र पस्यो

यो शैतानले यहूदालाई पूर्ण नियन्‍त्रणमा लियो भनी जनाउने टुक्‍का हो । वैकल्पिक अनुवादः “शैतानले नियन्‍त्रणमा लियो” वा “शैतानले त्यसलाई आज्ञा दिन थाल्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसैले, येशूले त्यसलाई भन्‍नुभयो

यहाँ येशू यहूदासँग बोल्दै हुनुहुन्छ ।

तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल

“तिमीले जे गर्ने योजना गरिरहेका छौ, छिटो गरी हाल !”

अनुवादका शब्‍दहरू