Door43-Catalog_ne_tn/jhn/13/23.md

1.7 KiB

उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो

यसले यूहन्‍नालाई जनाउँछ ।

टेबलमा ढल्किरहेका

ख्रीष्‍टको समयमा यहूदीहरूले ग्रीकहरूकै शैलीमा सँगसँगै खाना खान्थे जसमा तिनीहरू होचो ठाउँमा एकापट्टि ढल्किएर बस्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

येशूको छातीमा

ग्रीक शैलीमा खाना खाँदा कसैको टाउको अर्काको छातीमा अडाएर ढल्केर बस्‍नुलाई त्यससँग अति घनिष्‍ठ मित्रता भएको ठानिन्थ्यो ।

प्रेम गर्नुहुन्थ्यो

यस किसिमको प्रेम परमेश्‍वरबाट आउँछ, र आफैँलाई कुनै लाभ नभए पनि अरूको भलाइमा केन्द्रित हुन्छ । यस किसिमको प्रेमले तिनीहरूले जे गरे पनि अरूको वास्ता गर्छ ।

अनुवादका शब्‍दहरू