Door43-Catalog_ne_tn/jhn/07/53.md

896 B

सामान्य जानकारीः

उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा ७:५३-८:११ छैन । सम्भवतः यूहन्‍नाले यो खण्डलाई मूल पाठमा राखेका थिएनन् भनी देखाउन युएलबीले यसलाई कोष्‍ठकभित्र राखेको छ । अनुवादकहरूलाई अनुवाद गरेर कोष्‍ठकभित्र राख्‍ने सल्लाह दिइन्छ, र यूहन्‍ना ८:११ को जस्तो पादटिप्पणी राख्‍न पनि सल्लाह दिइन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)