Door43-Catalog_ne_tn/jhn/07/47.md

2.0 KiB

त्यसकारण फरिसीहरूले

“तिनीहरूले त्यसो भनेको हुनाले फरिसीहरू”

तिनीहरूलाई जवाफ दिए

“अधिकारीहरूलाई जवाफ दिए ।”

के तिमीहरू पनि छलियौ ?

यो भनाइ जोड दिनलाई प्रश्‍नको रूपमा आउँछ । ती अधिकारीहरूको जवाफले फरिसीहरू छक्‍क परे । वैकल्पिक अनुवादः “तिमीहरू पनि छलमा पर्‍यौ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन् ?

यो भनाइ जोड दिनलाई प्रश्‍नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “कुनै पनि शासक वा फरिसीहरूले विश्‍वास गरेका छैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

व्यवस्था

यसले मोशाको व्यवस्थालाई होइन, फरिसीहरूको व्यवस्थालाई जनाउँछ ।

तर यो भीडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन्

“व्यवस्था नजान्‍ने यो भीडलाई परमेश्‍वरले नष्‍ट पार्नुहुनेछ !”

अनुवादका शब्‍दहरू