Door43-Catalog_ne_tn/jhn/07/43.md

825 B

यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो

येशू को वा के हुनुहुन्थ्यो भन्‍नेबारे भिड सहमत हुन सकेन ।

तर कसैले पनि उहाँमाथि हात हालेन

कसैमाथि हात हाल्नु भनेको टुक्‍का हो जसको अर्थ समाउनु वा पक्रनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तर उहाँलाई गिरफ्तार गर्न उहाँलाई कसैले पक्रेन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)