Door43-Catalog_ne_tn/jhn/07/33.md

716 B

म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु

“म तिमीहरूसँग केही समय मात्र रहनेछु”

त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु

यहाँ येशूले उहाँलाई पठाउनुहुने पितालाई उल्लेख गर्नुहुन्छ ।

म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ

“म जहाँ हुन्छु त्यहाँ तिमीहरू आउन सक्‍नेछैनौ”