Door43-Catalog_ne_tn/jhn/07/30.md

1.8 KiB

उहाँको समय अझ पनि आएको थिएन

“समय” ले परमेश्‍वरको योजनाअनुसार येशूको पक्राउ पर्ने उचित समयको निम्ति प्रतिस्थापकिय शब्दको काम गर्छ । वैकल्पिक अनुवादः “यो उहाँलाई गिरफ्तार गर्ने ठिक समय थिएन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

के ख्रीष्‍ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिन्हहरू गर्नुहुनेछ र ?

यो कथन जोड दिनलाई प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍ट आउनुहुँदा पनि निश्‍चय नै यो मानिसले गरेकाभन्दा धेरै चिन्हहरू गर्न सक्‍नुहुनेछैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

चिन्हहरू

यसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी साबित गर्ने आश्‍चर्यकर्महरूलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू