Door43-Catalog_ne_tn/jhn/07/21.md

1.5 KiB

एउटा काम

“एउटा आश्‍चर्यकर्म” वा “एउटा चिन्ह”

तिमीहरू सबै चकित हुन्छौ

“तिमीहरू सबै छक्‍क पर्छौ ।”

यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो

यूहन्‍नाले यहाँ खतनाबारे अतिरिक्त जानकारी उपलब्ध गराउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ

येशूले खतनामा पनि काम पर्छ भन्‍ने सुझाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पुरुष बालकलाई विश्रामको दिनमा खतना गर्छौ । त्यो पनि काम गरेकै हो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

विश्रामको दिनमा

“यहूदी विश्राको दिनमा”

अनुवादका शब्‍दहरू