Door43-Catalog_ne_tn/jhn/07/19.md

2.4 KiB

जोड्ने कथनः

येशू यहूदीहरूसँग निरन्तर बोल्नुहुन्छ ।

के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र ?

जोड दिनलाई यो कथन प्रश्‍नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई व्यवस्था दिने मोशा नै हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

व्यवस्था पालन गर्छ

“व्यवस्था मान्छ”

तिमीहरू मलाई किन मार्न चाहन्छौ ?

मोशाको व्यवस्था तोडेकोमा उहाँलाई मार्न खोज्‍ने यहूदी अगुवाहरूको अभिप्रायलाई येशू प्रश्‍न गर्नुहुन्छ । उहाँले अगुवाहरूले नै व्यवस्था पालन नगरेको कुरा देखाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू आफैँले व्यवस्था तोड्छौ, तैपनि तिमीहरू मलाई मार्न खोज्छौ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

तिमीलाई भूत लागेको छ

“तिमी पागल हौ वा सायद तिमीलाई भूतले वशमा राखिरहेको छ भनी यसले देखाउँछ !”

तिमीलाई कसले मार्न खोज्छ ?

जोड दिनलाई यो कथन प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीलाई कसैले पनि मार्न खोजिरहेको छैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू