Door43-Catalog_ne_tn/jhn/07/17.md

856 B

जोड्ने कथनः

येशू यहूदीहरूसँग निरन्तर बोल्नुहुन्छ ।

तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्यक्ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन

“जब कुनै व्यक्तिले त्यसलाई पठाउनेको मात्र आदर खोज्छ, त्यो व्यक्तिले सत्य बोलिरहेको हुन्छ । त्यसले झुट बोल्दैन”

अनुवादका शब्‍दहरू