Door43-Catalog_ne_tn/jhn/07/14.md

1.2 KiB

सामान्य जानकारीः

अब येशूले मन्दिरमा यहूदीहरूलाई सिकाइरहनुभएको छ ।

यो मानिसले कसरी यति धेरै जान्दछ ?

येशूसँग यति धेरै ज्ञान भएको देखेर यहूदी अगुवाहरूको आश्‍चर्यलाई जोड दिन यो भनाइ प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “यसले सम्भवतः धर्मशास्‍त्रको बारेमा जान्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँको हो जसले मलाई पठाउनुभयो

“तर मलाई पठाउनुहुने परमेश्‍वरबाट आउँछ”

अनुवादका शब्‍दहरू