Door43-Catalog_ne_tn/jhn/07/12.md

750 B

डर

यसले आफूलाई वा अरूलाई नै हानिको खतरा हुँदा मानिसमा आउने बेखुसीको भावनालाई जनाउँछ ।

यहूदीहरू

“यहूदीहरू” यहूदी अगुवाहरूका लागि अङ्गाङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू