Door43-Catalog_ne_tn/jhn/07/08.md

895 B

जोड्ने कथनः

येशूले उहाँका भाइहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।

मेरो समय अहिलेसम्म पुरा भएको छैन

यहाँ येशूले उहाँ यरूशलेम जानुहुँदा उहाँले आफ्नो काम टुङ्ग्याउनुहुन्छ भन्‍ने देखाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “यरूशलेम जाने यो मेरो लागि उचित समय होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू