Door43-Catalog_ne_tn/jhn/07/03.md

1.2 KiB

भाइहरू

यसले मरियम र योसेफका छोराहरू अर्थात् येशूका खास भाइहरूलाई जनाउँछ ।

तपार्इंले गर्नुहुने कामहरू

कामहरूले येशूले गर्नुभएका आश्‍चर्यकर्महरूलाई जनाउँछन् ।

उसले आफैँलाई

यो निजवाचक सर्वनामले “उसले” लाई जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

संसार

यहाँ “संसार” संसारका सबै मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “सबै मानिसहरू” वा “हरेक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू