Door43-Catalog_ne_tn/jhn/07/01.md

1.9 KiB

सामान्य जानकारीः

यो कथाको अर्को खण्ड हो । येशू गालीलमा उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको छ । यी पदहरूले यो घटना कहिले घट्यो भन्‍ने बारेमा बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

यी कुराहरू भएपछि

“उहाँ चेलाहरूसँग कुरा गरी सक्‍नुभएपछि” (हेर्नुहोस्ः यूहन्‍ना ६:६६-७१) वा “केही समयपछि”

यात्रा गर्नुभयो

“हिँड्नुभयो”

यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका थिए

यहाँ “यहूदीहरू” “यहूदी अगुवाहरू”का लागि रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले उहाँलाई मार्ने योजना बनाइरहेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यहूदीहरूको छाप्रो-वास चाड नजिक आएको थियो

“अब यहूदीहरूका चाडको समयको नजिक थियो” वा “अब यहूदी छाप्रो-वास चाडको समय झण्डै आइसकेको थियो”

अनुवादका शब्‍दहरू