Door43-Catalog_ne_tn/jhn/03/34.md

2.5 KiB

जोड्ने कथनः

बप्‍तिस्मा-दिने यूहन्‍नाले आफ्नो भनाइलाई टुङ्ग्याउँछन् ।

परमेश्‍वरले जसलाई पठाउनुभएको छ

“यो येशू, जसलाई परमेश्‍वरले उहाँको प्रतिनिधित्व गर्न पठाउनुभयो”

किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न

“किनकि परमेश्‍वरले उहाँलाई नै उहाँका आत्माको सबै शक्ति दिनुभयो ।”

पिता ... पुत्र

यी परमेश्‍वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्ने महत्त्वपूर्ण उपाधिहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

... उहाँको हातमा दिनुभएको छ

यसको मतलब उहाँको शक्ति वा नियन्‍त्रणमा राख्‍नु हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यो जसले विश्‍वास गर्छ

“त्यो व्यक्ति जसले विश्‍वास गर्छ” वा “विश्‍वास गर्ने जो कोही पनि”

त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ

भाववाचक संज्ञा “क्रोध” लाई “दण्ड दिनु” भन्‍ने क्रियासँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यसलाई निरन्तर दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू