Door43-Catalog_ne_tn/jhn/03/25.md

1.6 KiB

त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदी बीचमा विवाद भयो

यसलाई अझ प्रस्ट पार्न यसरी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तब यूहन्‍नाका चेलाहरू र एक जना यहूदीले विवाद गर्न थाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

विवाद

शब्दहरू प्रयोग गरी हुने झगडा

हेर्नुहोस्, तपार्इंले गवाही दिनुभएको व्यक्तिले बप्‍तिस्मा दिइरहनुभएको छ

यहाँ “हेर्नुहोस्” को अर्थ “ध्यान दिनुहोस्” भन्‍ने हो । वैकल्पिक अनुवादः “हेर्नुहोस् ! उहाँले बप्‍तिस्मा दिइरहनुभएको छ” वा “त्यसलाई हेर्नुहोस् ! उहाँले बप्‍तिस्मा दिइरहनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू