Door43-Catalog_ne_tn/jhn/03/22.md

1.7 KiB

त्यसपछि

यसले येशूले निकोदेमससँग कुरा गरेपछिको अवस्थालाई जनाउँछ । तपार्इंले २:१२(../02/12.md) लाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

एनोन

यसको अर्थ “मूल” हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सालीम

यो यर्दन नजिकैको एउटा नगर वा गाउँ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

किनभने त्यहाँ धेरै पानी थियो

“किनभने त्यस ठाउँमा धेरै पानीका मूलहरू थिए”

बप्‍तिस्मा दिइँदै थियो

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यूहन्‍नाले तिनीहरूलाई बप्‍तिस्‍मा दिइरहेका थिए” वा “उनले तिनीहरूलाई बप्‍तिस्मा दिइरहेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू