Door43-Catalog_ne_tn/jhn/03/12.md

1.5 KiB

जोड्ने कथनः

येशूले निकोदेमसलाई निरन्तर जवाफ दिइरहनुभएको छ ।

यदि मैले स्वर्गको कुरा भनेँ भने तिमीले कसरी विश्‍वास गर्छौ ?

यो प्रश्‍नले निकोदेमसको अविश्‍वासमा जोड दिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीलाई स्वर्गको बारेमा बताएँ भने तिमीले निश्‍चय नै विश्‍वास गर्नेछैनौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि मैले भनेँ भने तिमीले कसरी विश्‍वास गर्छौ

दुवैमा “तिमी” एकवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

स्वर्गका कुराहरू

आत्मिक कुराहरू

स्वर्ग

यसको अर्थ परमेश्‍वर बस्‍नुहुने ठाउँ हो ।

अनुवादका शब्‍दहरू