Door43-Catalog_ne_tn/jhn/03/09.md

1.6 KiB

यी कुराहरू कसरी हुन सक्छन् ?

यो प्रश्‍नले अझ जोड दिन्छ । वैकल्पिक अनुवादः “यो हुनै सक्दैन !” वा “यो हुने सम्भावना छैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिमी इस्राएलका एक जना शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ ?

यो प्रश्‍नले भनाइमा अझ जोड दिन्छ । वैकल्पिक अनुवादः “तिमी इस्राएलका शिक्षक हौ । त्यसैले, तिमीले यी कुराहरू नबुझेकोमा म चकित भएँ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

साँचो, साँचो

यसलाई १:५१(../01/49.md) मा जसरी अनुवाद गर्नुभएको छ, त्यसरी नै अनुवाद गर्नुहोस् ।

हामी भन्छौँ

येशूले “हामी” भन्‍नुहुँदा निकोदेमसलाई समावेश गर्नुभएन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

अनुवादका शब्‍दहरू