Door43-Catalog_ne_tn/jhn/03/05.md

1.4 KiB

साँचो, साँचो

तपार्इंले यसलाई ३:३(./03.md) मा अनुवाद गर्नुभए झैँ गर्न सक्‍नुहुन्छ ।

पानी र आत्माबाट जन्मेको

त्यहाँ दुईवटा सम्भावित अर्थहरू छन्ः १) “पानी र आत्मामा बप्‍तिस्‍मा दिइएको” वा २) “शारीरिक रूपमा र आत्मिक रूपमा जन्मिएको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको राज्य

“राज्य” शब्द कसैको जीवनमा परमेश्‍वरको शासनलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “त्यसले त्यसको जीवनमा परमेश्‍वरको शासनको अनुभव गर्न सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू