Door43-Catalog_ne_tn/jhn/03/01.md

944 B

सामान्य जानकारीः

निकोदेमस येशूलाई भेट्न आउँछन् ।

अब

यो शब्द कथाको नयाँ भागलाई दर्शाउन र निकोदेमसको चिनारी दिन प्रयोग गरिएको हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

हामी जान्दछौँ

यहाँ “हामी” वर्जित गर्ने किसिमको छ, जसले निकोदेमस र यहूदी परिषद्का अन्य सदस्यहरूलाई मात्र जनाउँछ ।

अनुवादका शब्‍दहरू