Door43-Catalog_ne_tn/jhn/01/46.md

1.1 KiB

नथानेलले उनलाई भने

“नथानेलले फिलिपलाई भने”

के नासतरबाट कुनै असल कुरा आउन सक्‍छ र ?

यो भनाइ अझ जोड दिनलाई प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “नासरतबाट कुनै असल कुरा आउन सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

कुनै छल नभएका

यसलाई सकारात्मक तरिकाले उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूर्ण रूपमा सत्यवादी मानिस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

अनुवादका शब्‍दहरू