Door43-Catalog_ne_tn/jhn/01/40.md

965 B

सामान्य जानकारीः

यी पदहरूले हामीलाई अन्द्रियास र उनले उनका दाजु पत्रुसलाई कसरी येशूकहाँ ल्याए भन्‍नेबारे जानकारी दिन्छ । यो तिनीहरूले १:३९(./37.md) मा तिनीहरू येशू कहाँ बसिरहनुभएको छ भनी हेर्न जान अगि नै भएको थियो ।

यूहन्‍नाका छोरा

यो बप्‍तिस्‍मा दिने यूहन्‍ना होइन । “यूहन्‍ना” धेरै चलेको नाउँ थियो ।

अनुवादका शब्‍दहरू