Door43-Catalog_ne_tn/jhn/01/35.md

1.1 KiB

फेरि अर्को दिन

यो अर्को दिन हो । यो यूहन्‍नाले येशूलाई देखेको दोस्रो दिन हो ।

परमेश्‍वरका थुमा

यो एउटा अलङ्कार हो जसले परमेश्‍वरको सिद्ध बलिदानलाई प्रतिनिधित्व गर्छ । येशूलाई “परमेश्‍वरको थुमा” भनिन्छ किनभने मानिसहरूका पापहरूको लागि उहाँ बलिदान हुनुभएको थियो । यसलाई १:२९(./29.md) मा कसरी अनुवाद गर्नुभएको छ भनी हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू