Door43-Catalog_ne_tn/jhn/01/19.md

2.0 KiB

यहूदीहरूले यरूशलेमबाट ... उहाँकहाँ पठाए

यहाँ “यहूदी” शब्दले “यहूदी अगुवाहरू” को प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले यरूशलेमबाट उहाँकहाँ पठाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

उनले निर्बाध रूपमा भने, र इन्कार गरेनन्

पहिलो वाक्यांशले सकारात्मक शब्दावलीमा भनेको कुरालाई नै दोस्रो वाक्यांशले नकारात्मक शब्दावलीहरूमा भन्छ । यसले यूहन्‍नाले सत्य भन्दै थिए भन्‍ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “उनले तिनीहरूलाई निर्बाध रूपमा सत्यता बताए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-doublenegatives]])

त्‍यसो भए तिमी को हौ त ?

“तिमी मसीह होइनौ भने को हौ त ?” वा “त्यसो भए के भइरहेछ त ?” वा “त्यसो भए तिमीले गरिरहेका छौ त ?”

अनुवादका शब्‍दहरू