Door43-Catalog_ne_tn/jhn/01/16.md

751 B

पूर्णता

यसले अन्त्य नै नहुने परमेश्‍वरको अनुग्रहलाई जनाउँछ ।

अनुग्रहमाथि अनुग्रह

“आशिष्‌माथि आशिष्”

पिता

यो परमेश्‍वको निम्ति महत्त्वपूर्ण उपमा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

अनुवादका शब्‍दहरू