Door43-Catalog_ne_tn/jhn/01/10.md

2.2 KiB

उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन

“उहाँ संसारमा हुनुहुन्थ्यो र परमेश्‍वरले सबै थोक उहाँद्वारा बनाउनुभयो तापनि मानिसहरूले उहाँलाई चिनेनन्”

संसारले उहाँलाई चिनेन

यहाँ “संसार” शब्द संसारमा बस्‍ने सबै मानिसहरूको प्रतिनिधित्व गर्ने प्रतिस्थापन हो । वैकल्पिक अनवादः “उहाँ वास्तवमा को हुनुहुन्छ भनी मानिसहरूले उहाँलाई चिनेनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँ आफ्नैहरूकहाँ आउनुभयो, र उहाँलाई आफ्नैहरूले स्‍वीकार गरेनन्

“उहाँ आफ्नै सङ्गी गाउँलेहरूकहाँ आउनुभयो, र उहाँका आफ्नै सङ्गी गाउँलेहरूले पनि उहाँलाई चिनेनन्”

उहाँलाई ग्रहण गर्नु

यसको अर्थ कुनै व्यक्तिलाई ग्रहण गर्नु भन्‍ने हुन्छ । जब कसैले एक जना पहुनाललाई स्वीकार गर्छ, तिनीहरूलाई स्वागत गर्छ र उसले तिनीहरूसँग सम्बन्ध निर्माण गर्ने आशामा आदरसाथ व्यवहार गर्छ ।

अनुवादका शब्‍दहरू