Door43-Catalog_ne_tn/jhn/01/09.md

639 B

सत्‍य ज्‍योति

यहाँ “ज्योति” भनेको येशूलाई परमेश्‍वरको साँचो प्रकाशको रूपमा प्रतिनिधित्व गर्ने अलङ्‌कार हो । वैकल्पिक अनुवादः “सत्य ज्योतिजस्तै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू