Door43-Catalog_ne_tn/jhn/01/06.md

853 B

ज्‍योतिको बारेमा गवाही दिन

यहाँ “ज्योति” भनेको येशूमा परमेश्‍वरको प्रकाशको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “येशू कसरी परमेश्‍वरको साँचो प्रकाश झैँ हुनुहुन्छ भन्‍ने देखाउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू