Door43-Catalog_ne_tn/jhn/01/04.md

2.3 KiB

उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो

यहाँ “जीवन” भनेको सबै थोकलाई जीवित तुल्याउने कुराको अलङ्कार हो । वैकल्पिक अनुवादः “सबै थोकलाई जीवित तुल्याउने वचन भनिने कोही” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जीवन

यहाँ “जीवन” को निम्ति सामान्य शब्द प्रयोग गर्नुहोस् । यदि तपार्इं अझ बढी निर्दिष्‍ट हुन चाहनुहुन्छ भने यसलाई “आत्मिक जीवन” भनेर अनुवाद गर्नुहोस् ।

त्‍यो जीवन सबै मानिसहरूका ज्‍योति थियो

“ज्योति” परमेश्‍वरको प्रकाशको अर्थ दिने अलङ्कार हो । वैकल्पिक अनुवादः “ज्योतिले अन्धकारमा भएको कुरालाई प्रकट गरेजस्तै उहाँले परमेश्‍वरको बारेमा भएको सत्यता प्रकट गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ज्‍योति अन्धकारमा चम्‍किन्छ, अनि अन्धकारले यसलाई जितेन

अन्धकारले ज्योतिलाई निभाउन नसकेजस्तै, दुष्‍ट मानिसहरूले परमेश्‍वरको सत्यता प्रकट गर्ने ज्योतिलाई कहिल्यै रोक्‍न सकेनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू