Door43-Catalog_ne_tn/jhn/01/01.md

1.7 KiB

आदिमा

यसले परमेश्‍वरले स्वर्ग र पृथ्वी सृजनुभन्दा धेरै अगिको समयलाई जनाउँछ ।

वचन

यसले येशूलाई जनाउँछ । सम्भव भएसम्‍म “वचन” भनेर नै अनुवाद गर्नुहोस् । यदि तपार्इंको भाषामा “वचन” शब्दले स्‍त्रीलाई जनाउँछ भने यसलाई “वचन भनिने” भनेर अनुवाद गर्नुहोस् ।

सबै थोकहरू उहाँद्वारा बनिए

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबै थोक उहाँद्वारा बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बनिएका कुनै पनि थोक उहाँविना बनिएन

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँविना कुनै पनि थोक बनाउनुभएन” वा “परमेश्‍वरले सबै थोक बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

अनुवादका शब्‍दहरू