Door43-Catalog_ne_tn/jas/05/13.md

3.7 KiB

के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ ? उसले प्रार्थना गरोस्

याकूबले यस प्रश्नको प्रयोग पाठकहरूलाई उनीहरूको आवश्यकतामा झल्काउनको लागि प्रयोग गर्दछ। यो एक कथन को रूप मा अनुवाद गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः “यदि कसैले कष्‍ट भोगिरहेको छ भने, उसले प्रार्थना गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के कोही आनन्दित छ ? उसले प्रशंसाको गीत गाओस्

याकूबले यस प्रश्नको उपयोग पाठकहरूलाई तिनीहरूका आशिषहरूमाथि प्रतिबिम्बित गर्न प्रयोग गर्दछ । यो एक कथन को रूप मा अनुवाद गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः “यदि कोही खुसी छ भने, उसले प्रशंसाको गीत गाउनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिमीहरूका माझमा कोही बिरामी छ ? उसले ... बोलाओस्

याकूबले यस प्रश्नको प्रयोग पाठकहरूलाई उनीहरूको आवश्यकतामा झल्काउनको लागि प्रयोग गर्दछ। यो एक कथन को रूप मा अनुवाद गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः “यदि कोही बिमारी छ भने, उसले ... बोलाउनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई उठाउनुहुनेछ

जब विश्‍वासीहरूले बिरामी मानिसहरूका लागि प्रार्थना गर्दछन्, प्रभुले तिनीहरूको प्रार्थना सुन्‍नुहुनेछ र ती मानिसहरूलाई निको पार्नुहुनेछ । वैकल्‍पिक अनुवादः “विश्‍वासीहरूले विश्‍वाससाथ प्रार्थना गर्दा प्रभुले सुन्‍नुहुनेछ र उहाँले त्यस बिरामी मानिसलाई निको पार्नुहुनेछ”

अनुवादका शब्‍दहरू