Door43-Catalog_ne_tn/jas/02/08.md

2.5 KiB

तिमीहरूले पूरा गर्दछौ

“तिमीहरू” शब्दले यहूदी विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

राजकीय व्यवस्थालाई पुरा गर्दछौ

“परमेश्‍वरको व्यवस्था पालन गर्दछौ ।” परमेश्‍वरले सुरुमा मोशालाई व्यवस्था दिनुभयो, जुन पुरानो करारका पुस्तकहरूमा अभिलिखित गरिएको छ ।

तैँले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नेछस्

याकूबले लेवीको किताबबाट उद्धृत गर्दैछन्।

तिम्रो छिमेकी

“सबै मानिस” वा “सबै जना”

तिमीहरूले असलै गर्दछौ

“तिमीहरूले असल गरिरहेका हुन्छौ” वा “तिमीहरूले जे सही छ त्यही गरिराखेका हुन्छौ”

यदि तिमीले कृपा देखायौ भने

“... लाई विशेष व्यवहार गर्‍यौ भने” वा “... लाई आदर दियौ भने”

पाप गरिरहेको

“पाप गर्दै ।” त्यो भनेको व्यवस्था उल्लङ्घन गर्नु हो ।

व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिएको

यहाँ व्यवस्थालाई कुनै मानव न्यायाधीश भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी भएको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अनुवादका शब्‍दहरू