Door43-Catalog_ne_tn/jas/02/01.md

4.1 KiB

जोड्ने कथनः

याकूबले तितरबितर भएका यहूदी विश्वासीहरूलाई एक अर्कालाई प्रेम गरेर कसरी बाँच्ने भनेर बताउन छोडे र गरिब भाइहरूको तुलनामा धनी मानिसलाई नचाहेर उनीहरूलाई सम्झाउँछन्।

मेरा भाइहरू हो

आफ्ना श्रोतागण यहूदी विश्‍वासीहरू हुन् भनी याकूब विचार गर्छन् । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्‍वासीहरू हो” वा “ख्रीष्‍टमा मेरा भाइहरू र बहिनीहरू हो”

हाम्रा प्रभु येशू ख्रीष्‍टको विश्‍वासमा दृढ रहनु

येशू ख्रीष्टमा विश्वास गर्नु भनेको यो मानिन्छ कि यो त्यस्तो चीज हो जसलाई कसैले समात्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रा प्रभु येशू ख्रीष्‍ट

“हाम्रा” शब्दले याकूब र उनका सङ्गी विश्‍वासीहरूलाई समेट्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

केही मानिसहरूप्रति कृपावाद

अरूलाई भन्दा केही मानिसहरूलाई मद्दत गर्ने इच्छा

विचार गर कि कोही मानिस

याकूब एउटा यस्तो अवस्थाको वर्णन गर्न थाल्छन् जहाँ विश्‍वासीहरूले एउटा गरिब मानिसलाई भन्दा एउटा धनी मानिसलाई धेरै सम्मान दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर

“धनी मानिसले जस्तो पहिरन गरेर”

यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्

“यस आदरणीय स्थानमा बस्‍नुहोस्”

तँ यहीँ उभी

“कम सम्मानको स्थानमा सर्”

मेरो पाउनेर बस्

एक नम्र ठाउँमा सार्नुहोस्

के तिमीहरूले आफैँ बीचमा भेदभाव गरिरहेका छैनौ र ? के तिमीहरू दुष्‍ट विचारहरू भएका भेदभाव गर्नेहरू बनेनौ र ?

याकूबले सिकाउन र सायद पाठकलाई गाली गर्नको निम्ति आलङ्कारिक प्रश्‍नको प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू आफ्नै बीचमा भेदभाव गरिरहेका छौ र दुष्‍ट विचारका भेदभाव गर्नेहरू भइरहेका छौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू