Door43-Catalog_ne_tn/heb/13/24.md

878 B

इटालीबाट आएका व्यक्तिहरूले तिमीलाई अभिवादन गरे

सम्भावित अर्थहरू १) लेखक इटालीमा छैन, तर उहाँसँग विश्वासीहरूको एउटा समूह छ जो इटालीबाट आएका छन् वा २) लेखक यो पत्र लेख्दा इटालीमा छन् ।

इटाली

यो त्यस क्षेत्रको नाम हो। रोम इटालीको तत्कालीन राजधानी शहर थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवाद शब्दहरू