Door43-Catalog_ne_tn/heb/13/18.md

1.6 KiB

जोड्ने कथनः

लेखक आशिष् र अभिवादनको साथ बन्द हुन्छ ।

हाम्रो लागि प्रार्थना गर्नुहोस्

यहाँ "हामी" लेखक र तिनका साथीहरूलाई बुझाउँदछ, तर पाठकहरूलाई होईन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

हामी मनाउँछौं कि हामीसँग सफा अन्तस्करण छ

यहाँ "सफा" भनेको दोषबाट स्वतन्त्र हुनु हो । वैकल्‍पिक अनुवादः "हामी निश्चित छौं कि हामीमा कुनै दोष छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कि म तिमीलाई चाँडै फिर्ता फिर्ता आउनेछु

यो सक्रिय फारममा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कि परमेश्वरले चाँडै ती चीजहरू हटाउनुहुनेछ जसले मेरो तिमीहरूमा आउन रोक्दछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवाद शब्दहरू