Door43-Catalog_ne_tn/heb/13/07.md

1.5 KiB

तिनीहरूको आचरणको नतिजा

"उनीहरूले गर्ने व्यवहारको परिणाम"

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

यहाँ ईश्वरमाथिको भरोसा र यी नेताहरूले नेतृत्व गरेका जीवनशैलीलाई "उनीहरूको विश्वास" भनेर भनिन्छ । वैकल्‍पिक अनुवादः "तिनीहरूमा विश्वास गर्नुहोस् र ईश्वरको आज्ञा पालन गर्नुहोस् जसरी उनीहरू गर्छन् ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हिजो, आज, र सदाको लागि समान छ

यहाँ "हिजो" को अर्थ विगतको सबै समय हो। वैकल्‍पिक अनुवादः "विगत, वर्तमान र भविष्यमा सधैका लागि समान छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवाद शब्दहरू