Door43-Catalog_ne_tn/heb/13/01.md

1.3 KiB

जोड्ने कथनः

यस बन्द खण्डमा, लेखक विश्वासीहरूलाई कसरी बाँच्नु पर्ने भनेर विशिष्ट निर्देशनहरू दिन्छन् ।

भ्रातृप्रेम जारी राख्नुहोस्

"अरू विश्वासीहरूप्रति तपाईंको प्रेम देखाउन जारी राख्नुहोस् जस्तो तपाईं आफ्नो परिवारको सदस्यलाई गर्नुहुन्छ '।

नबिर्सनु

यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "याद गर्न निश्चित गर्नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

अपरिचितहरूको लागि आतिथ्य

"अपरिचितहरुलाई स्वागत र दया देखाउन"

अनुवाद शब्दहरू