Door43-Catalog_ne_tn/heb/08/intro.md

2.4 KiB

हिब्रूहरू ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

लेखकले अझै पनि अन्तिम प्रमुख पूजाहारीको रूपमा भएको येशूको भूमिकाको बारेमा कुरा गरिरहेका छन् । लेखकले नयाँ करार किन परमेश्‍वरले मोशासँग गर्नुभएको करारभन्दा श्रेष्‍ठ छ भन्‍ने बारेमा पनि बताउन थाल्छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/newcovenant]] अनि [[rc:///tw/dict/bible/kt/covenant]]). केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ८:८-१२ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

नयाँ करार

लेखकले नयाँ करारलाई उल्‍लेख गर्छन् र येशूको त्यससँग भएको सम्बन्धको बारेमा कुरा गर्छन् । नयाँ करारसँग इस्राएलको सम्बन्ध अस्‍पष्‍ट छ र त्यो धेरै विवादको विषय हो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

हामी

लेखकले “हामी” सर्वनामको प्रयोग गर्दै बताउन थाल्छन् । यसले अरू कस-कसलाई समावेश गर्छ भन्‍ने कुरा अनिश्‍चित छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>