Door43-Catalog_ne_tn/gal/06/11.md

3.7 KiB

जोड्ने कथन

जब उनले यो पत्र बन्द गरे, उनले फेरि एक सम्झौटी दिनेछन् कि व्यवस्थाले बचाउँदैन र तिनीहरूले ख्रीष्टको क्रूसलाई सम्झनु पर्छ।

ठुला-ठुला अक्षरहरूमा

यसको अर्थ यो हुन सक्छ कि पावलले (१) यसपछि आउने वाक्यहरू (२) यो पत्र उनीबाट आएको थियो भन्‍ने कुरालाई जोड दिन चाहन्छन् ।

मैले आफ्नै हातले

यसको अर्थ यस्तो हुन सक्छः (१)सम्भवतः पावलका एक जना सहयोगी थिए जसले यो पत्रको धेरैजसो भाग पावलले उनलाई जे लेख्‍न भने ती कुराहरू लेखे, तर यो पत्रको यस खण्ड भने पावल आफैँले नै लेखे वा (२) पुरै पत्र पावल आफैँले लेखे ।

असल प्रभाव पार्न

“अरूहरूलाई तिनीहरूका बारेमा राम्रो सोच्ने बनाउनु” वा “अरूहरूलाई तिनीहरू राम्रा मानिसहरू हुन् भनेर सोच्ने बनाउनु”

शारीरिक रूपमा

“देखिने प्रमाणका साथ” वा “तिनीहरूका आफ्नै प्रयत्‍नद्वारा”

बाध्य गराउँछन्

“जबरजस्ती गर्छन्” वा “बलियो प्रभाव पार्छन्”

ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर

“ताकि क्रुसद्वारा मात्रै उद्वार छ भन्‍ने कुराको दाबी गरेको कारण तिनीहरू यहूदीहरूद्वारा सतावटमा नपरून् भनेर”

क्रुस

क्रूसमा मर्दा ख्रीष्टले हाम्रो निम्ति के गर्नुभयो भन्ने कुरालाई क्रूसले प्रतिनिधित्व गर्दछ। वैकल्पिक अनुवाद: “येशूले क्रुसमा गर्नुभएको काम” वा “येशूको मृत्यु र पुनरुत्थान ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू चाहन्छन्

तिमीहरूलाई खतना गर्न बिन्ती गरिरहेका मानिसहरूले चाहन्छन्

घमण्ड गर्न सकून् भनेर

“तिमीहरूलाई खतना गर्न बिन्ती गर्नेहरूलाई घमण्ड गर्ने कारण बनोस् भनेर”

अनुवादका शब्‍दहरू