Door43-Catalog_ne_tn/gal/05/22.md

3.1 KiB

पवित्र आत्माका फलहरु ... आत्मसंयमी

अरूले देख्न सक्ने चीजहरूको लागि पावलले फललाई रूपकको रूपमा प्रयोग गर्छन्। वैकल्‍पिक अनुवादः "आत्मा नियन्त्रण गर्ने व्यक्तिहरूले प्रेम प्रदर्शन गर्दछन् ... रूखले जस्तै आत्म-नियन्त्रणले फल फलाउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पवित्र आत्माका फल

“पवित्र आत्माले जे उत्पन्‍न गर्नुहुन्छ”

आफ्ना शरीरलाई त्यसका लालसा र दुष्‍ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन्

पावल ख्रीष्‍टियनहरूको कुरा गर्छन् जसले आफ्नो पापी स्वभाव अनुसारको जीवनलाई इन्कार गर्छन् जस्तो कि यो एक व्यक्ति हो र तिनीहरूले यसलाई क्रूसमा मारिसकेका छन्। वैकल्पिक अनुवाद: “क्रुसमा टाँगेको झैँ गरी हामीहरूले हाम्रो सांसारिक प्रवृतिलाई त्यसका लालसा र दुष्‍ट अभिलाषाहरूसहित अन्त्य गरेका छौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

पापी प्रकृति यसको चाहना र इच्छा संग

पापी प्रकृतिलाई भने मानिन्छ यो एक व्यक्ति हो जसमा इच्छा र चाहना थियो। वैकल्‍पिक अनुवादः "तिनीहरूको पापी स्वभाव, र चीजहरू तिनीहरू दृढताका साथ गर्न चाहन्छ यसको कारणले" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अनुवादका शब्‍दहरू