Door43-Catalog_ne_tn/gal/05/16.md

2.6 KiB

जोड्ने कथन

आत्माले पापलाई नियन्त्रणमा कसरी पुर्‍याउँछ भनेर पावलले वर्णन गर्दछन्।

आत्माद्वारा हिँड

हिँड्नु भनेको जिउनुको निम्ति एउटा अलङ्कार हो । यसलाई यसरी अनुवाद गर्न सकिन्छः “तिमीहरूको जीवन पवित्र आत्माको शक्‍तिमा बिताओ” वा “तिमीहरूको जीवन पवित्र आत्मामा निर्भर रहेर बिताओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ

"कसैको चाहना पूरा गर्नु" भन्ने वाक्यांश एक मुहावरा हो जसको अर्थ "कोहीले चाहेको गर्छ।" वैकल्पिक अनुवाद: “पाप गर्नको लागि तिमीहरूले आफ्ना मानवीय स्वभावको चाहनालाई पुरा गर्नेछैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

पापी प्रकृति को इच्छाहरु

पापी प्रकृतिलाई त्यस्तो व्यक्तिको रूपमा भनिएको छ । यो एक व्यक्ति हो र पाप गर्न चाहान्छ । वैकल्‍पिक अनुवादः "तपाईं आफ्नो पापी प्रकृतिको कारण के गर्न चाहानुहुन्छ" वा "चीजहरू तपाइँ गर्न चाहनुहुन्छ किनभने तपाईं पापी हुनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

व्यवस्थाको अधीनमा हुँदैनौ

“मोशाका व्यवस्थाहरू पालन गर्न बाध्य हुँदैनौ”

अनुवादका शब्‍दहरू