Door43-Catalog_ne_tn/gal/05/05.md

4.4 KiB

सामान्य जानकारी:

यहाँ "हामी" भन्ने शब्दले पावल र इसाईहरूको खतनाको विरोध गर्नेहरूलाई बुझाउँदछ। उहाँ सायद गलातीहरू पनि समावेश गर्दै हुनुहुन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

किनकि

“यो हो किनकि ।”

आत्माद्वारा विश्‍वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ

यसको अर्थ यस्तो हुन सक्छः (१) “हामी धार्मिकताको आशाको निम्ति विश्‍वासद्वारा प्रतीक्षा गरिरहेका छौँ” वा (२) “हामी विश्‍वासबाट आउने धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ”

हामी धार्मिकताको निश्चित आशाको लागि कुर्दै उत्सुक छौं

“आशासहित, हर्षले, धैर्यपूर्वक प्रतीक्षा गरिरहेका छौँ”

न खतना न बेखतना

यी यहूदी वा गैर-यहूदी भएकोमा लाक्षणिक हुन्। वैकल्‍पिक अनुवादः “न एक यहूदी हुनु वा गैरयहूदी हुनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ

“तर त्यसको सट्टामा, हाम्रा परमेश्‍वरमा भएको विश्‍वासप्रति परमेश्‍वरले चासो राख्‍नुहुन्छ, जुन अरूहरूलाई गरेको प्रेमबाट प्रदर्शित हुन्छ”

अर्थ केहि पनि

सार्थक छ

तिमीहरू ... दौडिरहेका थियौ

“येशूले जे सिकाउनुभयो, त्यो तिमीहरूले अभ्यास गरिरहेका थियौ”

यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन

“यो काम गर्नको निम्ति तिमीहरूलाई प्रोत्साहन गर्ने परमेश्‍वर हुनुहुन्‍न जसले तिमीहरूलाई उहाँका मानिसहरू हुनको निम्ति बोलाउनुभयो”

उहाँ जो तिमीहरूलाई बोलाउनुहुन्छ

के उहाँ तिनीहरूलाई बोलाउनुहुन्छ स्पष्ट वर्णन गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः "जसले तपाईंलाई उसको प्रजा हुन बोलाउनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

प्रोत्साहन

कसैलाई प्रोत्साहन दिनु भनेको त्यस व्यक्‍तिले जे सत्य हो भनी विश्‍वास गर्छ, त्यसबाट उसलाई परिवर्तन गर्नु र फरक प्रकारले काम गर्ने बनाउनु हो ।

अनुवादका शब्‍दहरू