Door43-Catalog_ne_tn/gal/01/21.md

1.0 KiB

... का क्षेत्रहरूतिर

“… भनिने संसारका भागहरू”

तर उनीहरूले सुनेका थिए

वैकल्पिक अनुवादः “तर अरूले मेरो बारेमा भनेका कुराहरू मात्र तिनीहरूले जानेका थिए”

म अझैसम्म चिनिएको थिइनँ

“यी मण्डलीहरूमा भएका कुनै पनि मानिसले मलाई कहिल्यै देखेको थिएन”

अनुवादका शब्‍दहरू