Door43-Catalog_ne_tn/gal/01/15.md

3.2 KiB

उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो

सम्भावित अर्थहरूः (१) “परमेश्‍वरले मलाई उहाँको सेवा गर्न बोलाउनुभयो किनभने उहाँ अनुग्रही हुनुहुन्छ” वा (२) “उहाँले मलाई आफ्नो अनुग्रहको माध्यमद्वारा बोलाउनुभयो”

उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति

सम्भावित अर्थहरूः (१) “मलाई उहाँको (परमेश्‍वरको) पुत्रलाई चिन्‍ने अनुमति दिनको निम्ति” (२) “येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने कुरा मद्वारा संसारलाई देखाउनको निम्ति”

पुत्र

यो परमेश्वरको पुत्र, येशूको लागि एक महत्त्वपूर्ण उपाधि हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

उहाँलाई घोषणा गर्न सकूँ भनेर

“परमेश्‍वरका पुत्रलाई घोषणा गर्न सकूँ भनेर” वा “परमेश्‍वरका पुत्रको बारेमा सुसमाचार प्रचार गर्न सकूँ भनेर”

शरीर र रगतको सल्लाह

यो एक अभिव्यक्ति हो जुन अर्को व्यक्तिसँग कुरा गर्नु हो। वैकल्‍पिक अनुवादः "मलाई सन्देश बुझ्न मद्दत गर्न व्यक्तिलाई सोध्नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

यरूशलेमसम्‍मजाऊ

"यरूशलेम जाऊ।" यरूशलेम उच्च पहाडहरूको क्षेत्रमा थियो, त्यहाँ पुग्न धेरै पहाडहरू चढ्नु आवश्यक भएकोले, र त्यसैले यरूशलेम यात्रा "यरूशलेम जाने" भनेर वर्णन गर्नु सामान्य कुरा हो।

अनुवादका शब्‍दहरू