Door43-Catalog_ne_tn/gal/01/06.md

2.3 KiB

जोड्ने कथन:

पावलले यो पत्र लेख्नुको कारण बताउँछन्: उनले उनीहरूलाई सुसमाचार बुझ्नको लागि सम्झाउँछन्।

म चकित परेको छु

म त्यो देखेर चकित भएँ ।

तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु

सम्भावित अर्थहरू १) "तपाईंले यत्ति छिटो उहाँमा भरोसा गर्न छोड्नुभयो" वा २) "तपाईंले यत्ति छिटो उहाँप्रति वफादार हुन छोड्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूलाई बोलाउनुहुनेबाट

“तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वरबाट”

बोलाउनुभयो

यहाँ यसको अर्थ यो हो कि परमेश्वरले मानिसहरूलाई उहाँको सन्तान हुन, उहाँको सेवा गर्न, र येशूमार्फत मुक्तिको सन्देश घोषणा गर्न छान्नु भएको छ।

ख्रीष्‍टको अनुग्रहद्वारा

“ख्रीष्‍टको अनुग्रहको कारण” वा “ख्रीष्‍टको अनुग्रहमय बलिदानको कारण”

तपाईं फरक सुसमाचारमा फर्किदै हुनुहुन्छ

"तपाईं फरक सुसमाचारमा विश्वास गर्दै हुनुहुन्छ"

मानिसहरू

“व्यक्‍तिहरू”

अनुवादका शब्‍दहरू