Door43-Catalog_ne_tn/eph/06/12.md

1.9 KiB

शरीर र रगत

यस वाक्यांशले मानवीय शरीर नभएका आत्माहरूलाई होइन, तर मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यसकारण, परमेश्‍वरका सबै हातहतियार धारण गर

एउटा सिपाहीले आफैँलाई शत्रुहरूबाट बचाउन हातहतियार धारण गरेजस्तै ख्रीष्‍टियानहरूले शैतानको विरुद्ध लड्नको निम्ति परमेश्‍वरले दिनुहुने सबै सुरक्षाका साधनहरूको प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ताकि ... तिमीहरू स्थिर भई खडा हुन सक

शब्दहरू “स्थिर भई खडा हुनु” ले “स्थिरतासँग विरोध गर्नु” भन्‍ने अर्थ दिन्छन् । यहाँ: "ताकि तपाईं खराबीको प्रतिरोध गर्न सक्षम हुनुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू